विगत केही दिन देखि विभिन्न सञ्चार माध्यमहरुमा महोत्तरीमा योजनाको कामै नसकी पर्जी कागजात बनाएर भुक्त्तानी गरीको सम्बन्धमा यस कार्यालय बाट त्यस्तो कुनै पनी भुक्त्तानी नभएको सबैमा जानकारीको लागि अनुरोध छ।